सल्यान २८ असार ।
नेपाल ट्रेड युनियन काँग्रेस सल्यानले श्रमिकहरुको न्युनतम पारिश्रमिक छिटो लागु गराउन जिल्ला प्रशासन कार्यालय सल्यान मार्फत ज्ञापन पत्र बुझाएको छ । श्रमिकका विभिन्न मुद्धाहरु उठाउने क्रममा नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकहरुको मुद्धालाई प्रमुख मुद्दाको रुपमा लिदै आएको अध्यक्ष डिल्ली कुमार डागिले बताएका छन ।
हेर्नुहोस ज्ञापन पत्र