सल्यान १० फाल्गुण ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सल्यानले जिल्ला प्रशासन कार्यालय सल्यान मार्फत प्रधानमन्त्रिलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिहिबार प्रशासन कार्यालय सल्यान पुगि प्रमुख अधिकारी मार्फत बिभिन्न माग राखि प्रधानमन्त्रिलाई ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु सल्यानका संयोजक विशाल पुनले जानकारी गराएका छन् । जिल्ला संयोजक पुनले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा केहि महिना अघि घटेको बालकुमारी घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कार्वाहीको माग गरिएको छ ।
ध्यानाकर्षण पत्र