११ माघ २०८०

एनएलजी इन्स्योरेन्स क.लि. सल्यान शाखा ले आज बाट कृषि तथा पशुपन्छी अभिकर्ता आधारभुत तालिम सन्चालन गरेको छ। उक्त तालिम ३ दिन सम्म संचालन हुने छ ।

  1. कार्यक्रम को संचालन सल्यान शाखा प्रमुख अनुराग बोहराले गर्नु भएको थियो, भने प्रशिक्षक अनि प्रशिक्षार्थीलाई सल्यान शाखा, समग्र सस्था अनि ब्यक्तिगत तर्फ बाट स्वागत गरि सुरु भएको तालिममा प्रशिक्षण मुख्य प्रशिक्षक Business Co-ordinator सुनिल श्रेस्ठ, कर्णाली पर्देश प्रमुख हरिहर आर्याल, बर्दिया शाखा प्रमुख अनु हमाल, प्रादेशिक कार्यलाल धनगडिका Underwriting Head लेख खत्री, बर्दिया शाखामा कार्यरत कल्पना थापाले लगाएत ले प्रशिक्षण दिनु भएको छ ।

    सबै प्रशिक्षार्थीहरु विभिन्न तह र तप्कामा कार्यरत रहेकाले भोलिका दिनमा काम प्रशिक्षार्थीहरु सङ्ग compulsory ठोकिन आउनेमा दुइमत नभएको र कृषकको घर घरमा बीमाको पहुच पुर्यान मा टेवा पुग्ने भएकाले तालिम एकदमै प्रभाबकारी हुने सल्यान शाखा प्रमुख अनुराग बोहराको भनाइ रहेको छ ।

उक्त तालिममा ५० जना प्रशिक्षार्थीहरु, प्रशिक्षकहरु अनि विभिन्न तह तप्काका अतिथी, पत्रकार गरि करिब ६८ जनाको उपस्थिती थियो ।