२०८३ असोज ४ गते सोमवार | 2026 September 21st Monday
  • हाम्रो बारेमा
  • राजनीति
  • समाज
  • विचार
  • प्रदेश समाचार
    कोशी प्रदेशमधेस प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अपराध
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    सम्पादकीयशिक्षास्वास्थ्यकृषिविज्ञान प्रविधि

भूकम्पबाट ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

सप्तरंगी अनलाइन

जाजरकोट, कात्तिक १९ गते । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंहसहित ५५ जनाको ज्यान गएको थियो । आइतबार अपराह्न नलगाड नगरपालिकाको दल्लीमा उपप्रमुख सिंहसहित अन्यको सामूहिक दाहसंस्कार गरिएको हो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका उपप्रमुख सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो ।

Post Views: 186
प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
दाङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्रयाक्टर नियन्त्रणमा
प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण
ताजा अपडेट
१
प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
२
दाङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्रयाक्टर नियन्त्रणमा
३
प्रधानमन्त्री शाहद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण
४
कर्मचारीको अस्वाभाविक मृत्यु प्रकरणमा सरकारी कर्मचारी अनुसन्धानको दायरामा
५
अनुमति बिना ड्रोन उडाए कानुनी कारबाही हुने
  • सल्यान मिडिया हाउस प्रालि
  • कपुरकोट गाउँपालिका ०३ , सल्यान
  • +९७७-९८६८३१२३८५
  • saptarangionline@gmail.com
  • सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४५२/०७७-७८

संचालक : चुडामणि पुन

सम्पादक : तारा कुमारी वि.क

सह–सम्पादक : नोखिराम थापा (क्षितिज)

समाचार बिभाग प्रमुख : प्रकाश भण्डारी

समाचार दाता/व्यबस्थापक : जिवन खड्का

समाचार दाता : भावना बि.क

विज्ञापनको लागि: ९८४७८८५९५३

copyright © saptarangionline.com, All Rights Reserved.

Powered By : TopLine Technology