सल्यान २१ फाल्गुण ।
नेकपा एमाले जिल्ला कमिटी सल्यानको द्रोस्रो पुर्ण बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले सचिवालय तथा बिभागहरु गठन, वडापालिका ईन्चार्ज तोक्ने तथा जिल्ला कमिटी सदस्य मनोनित गर्ने लगायतका निर्णय गरेको जिल्ला कमिटी सचिव ओज बहादुर बुढाथोकीले जानकारी गराएका छन् । बैठकको निर्णय अनुसार गोबिन्द पुनको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । सचिवालयमा भिम ब सेन, ओज ब बुढाथोकी, दान ब केसी ,पुष्पा बोहरा, लाल ब रावत, जनक विक, अकवर पुन, रेशम राज शर्मा, बालकृष्ण महर, नरभुपाल शाह, बुद्धि केसी, घनश्याम शर्मा, महेश देवकोटा, ओम ब बुढा, कवि चन्द, दिपेन्द्र डिसी, रुद्रवीर घर्ती, सनसिल्ता वलि डिसी, सरिता हमाल, इन्द्र पुन, भिमला देवि चन्द, केशव सिं श्रेष्ठ, आशा वलि, गनेशमान सिंह, किशोर हमाल, चन्द्रिका पुन, निर्मला रोका, पुतला खडका, भोला प्रशाद बुढाथोकी, सञ्जिता शर्मा ,इन्द्र ब वलि र चक्र विएम रहेकाछन् । तेस्तै सल्यानका १० वटा पालिकाका ८३ वटै वडाहरुमा वडा इन्चार्ज तोकिएको छ ।
जसमध्ये कालिमाटी गाउँपालिका वडा नं. १ रविलाल बस्नेत, २ इन्द्र ब वलि, ३ विर ब वली, ४ अमर डांगी, ५ अनिता सोमै, ६ सनसिल्ता वलि डिसि, ७ मित्रलाल सुनारलाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ । छत्रेश्वरी गाँपालिकामा वडा नं. १ खडक शाह, २ चक्र विएम, ३ तिर्थराज दहाल, ४ नेव ब खड्का, ५ फौद ब बस्नेत, ६ ज्ञान ब खड्का, ७ मा इश्वरी राना लाई जिम्मेवारी दिईएको छ ।
तस्तै कपुरकोट गाउँपालिका वडा नं. १ तुल ब पुन, २ ओम ब बुढा, ३ मधुसूदन गिरि , ४ रुपक बुढा, ५ भिमा बुढाथोकी , ६ टिकाराम बोहरालाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
शिद्दकुमाख गाउँपालिका वडा नं. १ र २ टोप ब बुढाथोकी, ३ धर्मराज योगी, ४ लिलमान रोका, ५ देवेन्द्र रोकालाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
तेस्तै त्रिवेणी गाउँपालिका वडा, १ कुन्ता योगी, २ शालिकराम थापा, ३ खिम ब शाह, ४ जगत पुन, ५ बालकृष्ण महर, ६ बुद्धि केसीलाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
तेस्तै कुमाख गाउँपालिका वडा, १ शान्ति चन्द, २ हेमराज शाही,३ दिनेश रावत,४ भैरब ब शाह,५ राजेन्द्र शाह,६ रेशम राज शर्मा, ७ डम्बर ब शाहि÷ आशा शाहीलाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
दार्मा गाउँपालिका वडा, १ पुतला खडका, २ रामचन्द्र शर्मा, ३ दिपक रोकाय, ४ मन ब रावत, ५ भिमला देवि चन्द र वडा ६ मा गणेश बुढाथोकीलाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
तेस्तै शारदा नगरपालिका वडा नं. १ जालना भण्डारी, २ र १३ सरिता हमाल, ३ सन्तोष श्रेष्ठ, ४ किशोर हमाल, ५ प्रेम शर्मा, ६÷७ जित ब बस्नेत, ८र ९ महेश देवकोटा, १० केशव सिं श्रेष्ठ , ११ धन ब नेपाली, १२ भोला प्रशाद बुढाथोकी, १४ र १५ बुद्धि बुढाथोकीलाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
तेस्तै बागाचौर नगरपालिका वडा १ निर्मला रोका, २ भद्र ब घर्ती, ३ बल ब भण्डारी, ४ शारदा वलि, ५ लक्ष्मण चन्द , ६ भुपेन्द्र वलि, ७ लक्षिराम डांगि, ८ चित्र ब राना, ९ हेमराज शर्मा, १० ज्ञान प्रकाश खड्का, ११ गिता मल्ल, १२ टीका वलिलाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
बन्गाड कुपिन्डे नगरपालिका वडा नं. १ इन्द्र पुन, २ मोतिलाल महतरा, ३) चन्द्रिका पुन,४ आशा वलि,५ सञ्जिता शर्मा,६ निराजन शाह,७ विनायक केसी ,८ इन्द्र कुमाई,९ टेक ब डांगी,१० चम्फा पुरी,११ विष्णु घर्ती ,१२ हुमलाल वलिलाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
तेस्तै अन्य बिभागहरुमा गोविन्द पुन– स्कुल विभाग, दान ब केसी – स्थानीय विकास विभाग, भिम ब सेन– संगठन विभाग, ओज ब बुढाथोकी –प्रचार विभाग, महेश देवकोटा – युवा परिचालन विभाग, गनेशमान सिंह– विद्यार्थी विभाग , सनसिल्ता वलि डिसि– महिला विभाग, चित्र ब राना– खेलकुद विभाग, पुष्पा बोहरा–स्वास्थ्य तथा जनसंख्या विभाग, दिपेन्द्र डिसि– सामाजिक विभाग विभाग, नरभुपाल शाह– उद्योग व्यवसाय विभाग, घनश्याम शर्मा – बन तथा बाताबरण विभाग, लाल ब रावत– कानुन विभाग, अकबर पुन– शिक्षा मानश्रोत विभाग, जनक विक– निर्वाचन विभाग, किशोर हमाल – सहकारी तथा गरिविनिवारण विभाग, केशव सिं श्रेष्ठ – वित्त तथा कोष व्यवस्थापन विभाग, तोपानन्द केसी – श्रम तथा रोजगार विभागको वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ । साथै केहिलाई जिल्ला कमिटीमा समेत मनोनित गरिएको छ ।
नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा भएको बैठकमा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् सल्यान जिल्ला ईन्चार्ज गुलाब ज∙ शाहको प्रमुख आथित्यता रहेको थियो । बैठकमा नेकपा एमालेका प्रदश कमिटी सदस्य मनोज कुमार प्रधान, कुल बहादुर गिरी, तिलक मल्ल, मनोज सिंह,जित बहादुर चलाउने, कुन्ता बस्नेत लगायत जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको सहभागिता रहको थियो । बैठक शुक्रबार पार्टि कार्यालय खलङगामा सम्पन्न भएको हो ।
