असार २६, सल्यान ।

नेपाली कांग्रेस सल्यानको सभापतिमा धुर्बराज पुरीले आफ्नो उम्मेद्बारी घोषणा गरेका छ्न । उनले आफुलाई नेपाली कांग्रेस सल्यानको सभापति पदमा अत्याधिक बहुमतले बिजय गराउन सम्पुर्ण कांग्रेसका क्रियाशिल सदश्य लगायत सम्पुर्ण नेता कार्यकर्ताहरुमा अपिल पनि गरेका छन् ।

धुर्बराज पुरी आखिर को हुन ?