सल्यान ७,असार ।
सल्यानको कालिमाटी गाउँपालिकाको दशौं गाउँ सभा आज देखि सुरु भएको छ । गाउँसभाको उदघाटन गाउँपालिकाका अध्यक्ष दान बहादुर खत्री के.सी, उपाध्यक्ष सनसीलता ओलि (डि.सि) र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री ले गरेका हुन । गाउँसभाको उदघाटन संगै गाउँपालिका अध्यक्ष दान बहादुर खत्री ले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा वडा अध्यक्ष, गाउँ सभा सदस्य हरुले आ–आफ्नो राय तथा सल्लाह सुझाव दिएका थिए । 
निति तथा कार्यक्रमम उठेका केही प्रश्न तथा जिज्ञासाको अध्यक्षले जवाफ दिए संगै आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमहरु पारित भएका छन् । केही छुटेका कुराहरुलाइ पनि कार्यक्रममा समावेश गर्ना सकिने अध्यक्ष के।सी ले जवाफ मा बताएका थिए । गाउँसभाले भोलि बिहान ७ बजे आ।व २०७८र७९ को बजेट सार्वजनिक गर्ने भएको छ ।
यस्ता छन् कालिमाटी गाउँपालिकाका आर्थिक वर्ष २०७८÷७९ मा समाबेश भएका नीति तथा कार्यक्रमहरुः










