चैत ३०, सल्यान ।
नेकपा एमाले केपी ओली पक्षले सल्यानका १० वटै पालिकामा इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष तथा संयोजकहरु तोकेको छ । आज सल्यान खलंगामा भएको बैठकले सबै पालिकाहरुमा नेताहरुको जिम्मेवारी तोकेको हो ।
पार्टीका अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको बैठकमा नेताहरु गुलाव जंग शाह, लोक बहादुर डाँगी, भिम बहादुर सेन, क्षितिज मल्ल, मनोज प्रधान, कुल बहादुर गिरी लगाएतको सहभागिता रहेको थियो ।
यस्तो छ पालिकामा नेताहरुको जिम्मेवारी
१, शारदा नगरपालिका
कुल बहादुर गिरी– संयोजक
२, बागचौर नगरपालिका
घनश्याम शर्मा– अध्यक्ष
३, बनगाड कुपिन्डे नगरपालिका
गञ्जमान बुढा– अध्यक्ष
अकबर पुन– इन्चार्ज
४, कालिमाटी गाउपालिका
केशर बुढा– अध्यक्ष
दान बहादुर केसी –इन्चार्ज
सनसिल्ता वलि९डिसी०–सह–इन्चार्ज
५, कपुरकोट गाउपालिका
घनश्याम शर्मा– अध्यक्ष
६, त्रिवेणी गाउपालिका
लोकेन्द्र सिं खडका– अध्यक्ष
बुद्धि केसी– इन्चार्ज
बालकृष्ण महर– सह– इन्चार्ज
७, छत्रेश्वरी गाउपालिका
ज्ञान बहादुर खडका– अध्यक्ष
ओज बहादुर बुढाथोकी –इन्चार्ज
८, शिद्धकुमाख गाउपालिका
जित बहादुर चलाउने– इन्चार्ज
पुष्पा कुमारी बोहरा– सह–इन्चार्ज
९, कुमाख गाउपालिका
भैरव शाह– अध्यक्ष
लाल बहादुर रावत– इन्चार्ज
कविराम चन्द – सह–इन्चार्ज
अमृत बुढाथोकी – सह– इन्चार्ज
१०,दार्मा गाउपालिका
बल बहादुर वली– अध्यक्ष
दिपक रोका– सचिव
गणेशमान सिंह– इन्चार्ज
