माघ २१ गते,
काठमाडौं । नेकपाको प्रचण्ड(नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने भएको छ।

पूपूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने तयारी भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए । यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेकोउनले बताए।

संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव पक्षले आम हड्ताल घोषणा गर्ने निर्णय गरेको होक गर्नुहोस् ।