सल्यान १६ माघ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा (केपी ओली) समुहले दार्मा गाँउपालिकामा गाँउपालिका स्तरीय पार्टी कमिटी र राष्ट्रिय युवा संघको गठन गरी जिम्मेवारी दिएको छ । बिहिबार दार्मा गाउँपालिकाको ढाकाडामकोटमा भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संगै गाँउपालिकामा कमिटी निर्माण गरेको छ ।
नेकपाले दार्मा गाउँपालिकामा बल बहादुर वलिको अध्यक्षतामा १० सदश्य पछि थप्ने गरी ४५ सदसिय गाँउ कमिटी निर्माण गरीएको छ । गाँउ कमिटीको सचिवमा दिपक रोकाय, सदश्यहरुमा धनबिर वलि, केशव वलि, भावना वली, पराजन के.सी, मोहित बिन्दु शर्मा, राम बहादुर चन्द, राम बहादर नेपाली, गोपाल चन्द, दिनेश चन्द, पल बहादुर के.सी, पे्रम बहादुर चन्द, जनजिवन खड्का, दिनेश सिंह, भद्र बहादुर खड्का, डिम बहादु के.सी, खल बिर खड्का,धनलाल खड्का, सार्कु वली,बसन्त के.सी, खगेन्द्र के.सी, सुजन के.सी, सम्पन चन्द, धन बाहादु खत्रि, लोक बहादुर खड्का, मिन बहादुर बस्नेत, गल्बीर के.सी, बिरेन्द्र खड्का रहेका छन् । No description available.
त्यस्तै वडा संयोजकहरु वडा न.१ मा इन्द्र बहादुर के.सी, वडा न.२ मा नारायण के.सी, वडा न.३ मा देव बहादुर रोकाय, वडा न.४ मा नवराज मल्ल, वडा न. ५ मा प्रकाश के.सी, सचिवमा रेशम चन्द , र वडा न. ६ मा केशब बस्नेतलाई संयोजकका जिम्मेवारी दिईएको छ ।
त्यस्तै, राष्ट्रिय युवा संघ दार्मा गाँउपालिकामा केशब बस्नेतलाइ संयोजकको जिम्मेवारी दिईएको छ । सह संयोजकमा लोक बहादुर खड्का , सदश्यहरुमा आशिस चन्द , अम्मर खड्का सदश्य, कम्ले केसी, रामु के.सी, प्रकाश खड्का, निरज खड्का, ओमकार चन्द, किरण चन्द रहेका छन् ।
कार्यक्रममा प्रदेश सभा सदश्य गुलाबजंग शाह, केन्द्रीय सदस्य लोकबहादुर डाँगी, जिल्ला कमिटी सदस्य दिपेन्द्र प्रकाश डिसी, गणेशमान सिंह, बागचौर नगर कमिटी अध्यक्ष घनश्याम शर्मा लगाएको सहभागीता रहेको थियोे । कार्यक्रमका प्रमुख अतिथि माननिय गुलाबजंग शाहले नयाँ दुबै कमिटीलाई सफल कार्यकालको शुभकामना दिएका थिए रहेका थिए ।

No description available.No description available.