सल्यान २६ मंसिर
गत बर्षको असोजमा श्री बुद्ध जनकल्यान मा.बि कुमाख ६ बडागाउँमा साविक उ.मा.बि राहात दरबन्दिमा अंगे्रजि र गणित बिषयको शिक्षक आवश्यता भनि दरखास्त आह्वान गरियो । सोहि बिषयहरुका योग्य, अनभुवि तथा योग्याता पुगेका व्यतिmले दरखास्त दिए । अंगे्रजि बिषयको लागि दरखास्त दिएका ४ जना व्यतिm परिक्षा दिने आशैआसमा एक वर्ष बित्यो तर पनि बिध्यालयले कुनै पनि सुचना गरेन । बिद्यालयले एक बर्ष २ महिना पछि यहि मंसिर ११ गते पुनं अर्काे सुचना निकालेको छ । साविक उ.मा.बि राहात दरबन्दिमा नेपालि र स्वास्थ्य तथा शारिरिक शिक्षा बिषयको लागि शिक्षक आबश्यता भनि दरखस्ता खुल्ला गरेको छ । तर पहिले अंगे्रजि बिषयको लागि दरखस्ता दिएको व्यतिmले भने यो कसरी हुना गयो बिद्यालय संग जवाफ मागेका छन् । उनिहरुले बिद्यालयले मनोमानि गरेको आरोप समेत लगाएका छन् । आफु निकटका व्यक्तिहरुको दरखास्त नपरेकाले विव्यस र बिद्यालयले यसो गरेको हुना सक्ने आरोप लगाएका छन् । उनिहरुले केहि व्यक्तिले आफ्नो मान्छे लाई व्यवस्थापन गरी आर्थिक चलखेल गर्ना अंगे्रजि बिषयको दरखास्त दिएकाको परिक्षा नै नगराई स्वास्थ्य तथा शारिरिक शिक्षा बिषयको दरखास्ता आह्वान गरेको बताएका छन् । अंग्रेजी बिषयको दरखास्त दिएका एकराज भण्डारीले भने आफुले रु. ३ हजार रुपैया दिएर दरखास्त दिएको बिद्यालयले त अर्काे पो सुचना निकालेछ । उनिले भने हामिले त परिक्षा कहिले हुन्छ भनि तयारीमा बसेका थियौं । उनिहरुले भने शिक्षा ऐन नियमावलि अनुसार पहिले अनिवार्य बिषयहरुको शिक्षक राख्नुपर्ने व्यावस्था रहेको छ । त्यो मध्ये पनि पहिले अनिवार्य अंगे्रजी बिषयको शिक्षक राख्नु पर्ने व्यवस्था छ । तर यहाँ नियम विपरित भयो । बिद्यालय जस्तो पबित्र स्थानमा फोहरी राजनिति खेल भयो । यो निर्णय नसच्याएमा कानुनि बाटो खोज्ने बताए ।

No description available.

आखिर किना यस्तो भयोे ?
बुद्ध जनकल्यान मा.बि कुमाख ६ बडागाउँका प्र.अ टेकम कुमारी शर्माले दिएको जानकारी अनुसार पहिले अंग्रेजि बिषको शिक्षक आवश्यकता पारेको थियो । पछि रिक्त दरबन्धिमा मास्टर डिग्री गरेको शिक्षक आउनु भयो । तेसैले यसो गरेको बताएकी छन् । उनले मैले मात्र भन्दा पनि वि.व्य.स र अभिभावकको आवश्यता अनुसार नै यसो गरेको बताएकी छन् । तर त्यहाँका केहि अभिभावकलाई बुझ्दा रिक्त दरबन्धिमा आएका भनिएका शिक्षक प्रा.बि दरबन्दीमा आएको बताएका छन् । उनिहरुले भने ६ कक्षा देखि १२ कक्षा सम्म एक जना मात्र अंगे्रजी शिक्षक छन् । हाल बिद्यालयमा ३ बर्षे सिटिभिटि को सिभिल ईन्जिनेरिङ्ग पनि संचालन भईरहेको छ । सोहि बिद्यालयमा अध्ययानरत बिद्यार्थिलाई बुझ्दा एक बर्ष देखि अंगे्रजी र नेपालि बिषयको पठनपाठन प्रभावकारी नभएको जनाएका छन् । बारम्बार आफुहरुले बिद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनले कुनै वास्ता नगरेको बताए । उनिहरुले बिद्यालयमा नेपालि र अंगे्रजि बिषयको शिक्षक आवश्कता परेको बताए ।
तर शिक्षा संमन्वय ईकाइ प्रमुखले भने यो बिषयमा आफ्हरुको टाउको दुखाई नभएका बताएका छन् । उनले भने बिद्यालयले पहिले नेपालि र जनसंख्या शिक्षा बिषयको दरबन्दि लियोे पछि अंगे्रजि र बिषयको दरखास्त खोलेछ । यसको परिक्षाको छनोट प्रक्रिया हुदाखेरी विव्यस अध्यक्ष विप्लब नेकपा निकटका डिल्ली राज शर्मा (विश्व) हुनुहुन्थ्यो उहाँ पक्राउ पर्नु भएछ, पछि परिक्षा रोकियो । तेसपछि नयाँ व्यवस्थापन समिति गठन भयो । नयाँ व्यवस्थापन समिति र कुमाख गाउँपालिका शिक्षा शाखाको निर्णय अनुसार नै शिक्षा संमन्वय ईकाइले सिफारिस दिएको बताए । उनले भने हामिले स्थानियको आवश्यकता अनुसार नै सिफारिस गर्ने हो तर पहिले एउटा र पछि अर्को बिषयको दरखास्त आह्वान गर्न मिल्दैना पहिले कसको मान्छे बनाउनलाई अंगे्रजि बिषय लिएका हुन अहिले कसको मान्छे बनाउनलाई स्वास्थ्य लिए । हामिले त त्यहाँको पालिका र विव्यसले के निर्णय ग¥यो तेहि हेर्ने हो तेसैको आधारमा शिफारिस दिने हो ।