सल्यान, १५ मंसिर
सल्यान मिडिया हाउस प्रा.लि ले संचालन गरेको सप्तरंगि दशै तिहार बम्पर उपहार योजना २०७७ को चिठ्ठा खोल्लिएको छ । प्रा.लिले २७ कार्तिकमा सल्यानको श्रीनगरमा चिठ्ठा खोल्ने मिति तोकेको थियो । कोरना भाइरस महामारीले स्थानिय व्यापारी संक्रमित भई सल्यान श्रीनगर बजार कार्तिक २३ गते देखि मंसिर ११ गते सम्म सिल गरिएकोले चिठ्ठा खोल्ने नयाँ मिति मंसिर १४ गते तोकेको थियो । तर सल्यान खलङगा लगायतका क्षेत्र अझै सिल गरिएकोले धेरै भिडभाड नगरी एक कार्यक्रमका बिच सल्यानको बरलामा निष्पक्ष ढङगले चिठ्ठा खोल्लिएको मिडिया हाउस प्रा.लि का संचालकले जानकारी गराएका छन् ।
हिन्दु नेपालिहरुको महान चाड दशै तिहार तथा छट पर्वलाइ लक्षित गरी प्रा.लिले यस बर्ष रु १००।– को चिठ्ठामा एक जनालाई खसि, दुई जनालाई रेड्मि मोबाईल, तिन जनालाइ लाभा मोबाईल, चार जनालाई लोकल भाले त्यसैगरी सेनिटाइजर र 95 मास्क पाँच जनालाई उपहार दिने गरी कार्यक्रम संचालन गरेको थियो ।
चिठ्ठा काट्नु भएका सम्पुर्ण महानुभाव मध्ये कसलाई के उपहार प¥यो त हेरौं यो नतिजा
त्र.स नाम ठेगाना लक्कि चिठ्ठा न. उपहार
१. रिदम बुढाथोकी शा.न.पा १३ १३८५ खस्सी
२. सन्देश पुन. मगर कालिमाटी १ ०३९० रेड्मी मोबाईल
३. एकराज वलि बानपा ६ १०३५ रेड्मी मोबाईल
४. कल्पना घर्ति बाबियाचौर ०५४८ सादा मोबाईल
५. संगित गिरी ढोरचौर ०३१४ सादा मोबाईल
६. तेज बहादुर डि.सि बा.न.पा ०३०७ सादा मोबाईल
७. दिपक रावत दार्मा ४ ०२८१ लोकल भाले
८. सन्तोस सिंह श्रीनगर २२९३ लोकल भाले
९. झक्कु रावत लुहाम ३००६ लोकल भाले
१०. राजकुमारी नेपालि सल्लीबजार १०५७ लोकल भाले
११. संकर पुन बल्ले दाङग ११०४ सेनिटाइजर र 95 मास्क
१२. चित्र जङ्ग शाहि कालागाउ ०२१० सेनिटाइजर र 95 मास्क
१३. शान्ता बस्नेत बा.न.पा २ ०१७२ सेनिटाइजर र 95 मास्क
१४. पबित्रा गौतम शर्मा कोटमौला ०५२१ सेनिटाइजर र 95 मास्क
१५. प्रकाश नेपालि बाङगेलाखुरी ०२७४ सेनिटाइजर र 95 मास्क
मथि प्रकाशित नतिजा अनुसार उपहार प्राप्त गर्नको लागि बिजेताले एक हप्ता भित्रम प्रा.लि संग सम्पर्कमा आईसक्नु पर्ने छ । तर उपहार दाबि गर्नाको लागि माथि उल्लेखित भाग्यशालि नम्बर र नाम सहितको सक्कली चिठ्ठा देखाउनु पर्ने छ । यदि कुनै कारणले चिठ्ठा हराएको भए उपहार दाबि गर्न पाईने छैना र प्रा. लि जवाफदेहि हुने छैना । यो अभियानमा सहयोग पु¥याउनु भएकोमा सम्पुर्ण चिठ्ठा काट्नु भएका महानुभावहरुमा सल्यान मिडिया हाउस प्रा.लि ले हार्दिक धन्याबाद समेत व्यक्त गरेको छ ।
