प्रकाश भण्डारि सल्यान २६ माघ ।
गाडिमा भेटिएको समान त्रिसिदेस्वरी राप्ती यातायात सेवा प्राली ले सम्बन्धित ब्यक्ति लाई बुझाएको छ ।
सल्यान को थारमारे बाट दाङ तुल्सिपुर जादै गरेको रा ज्ञ ख ज्ञटज्ञघ नं गाडिको चालक चक्र ओलि ले उक्त समान भेटाएको र उनले त्रिसिदेस्वरी राप्ती यातायात सेवा प्राली को कार्यालय मा बुझाएका थिए ।
भेटिएको समान नगत र सुन रहेको थियो उक्त नगत र सुन त्रिसिदेस्वरी यातायात सेवा प्राली दाङ सल्यान रुकुम बुकिङ काउन्टरमा कर्यरत कर्मचारी ज्ञानु हमाल र सरद सरद शर्माले सम्बन्धित ब्यक्ति लाइ बुझाएका हुन ।
बागचौर नगर पालिका वडा न १ निबासी चन्द्र्कला बस्नेत ले आफुले गाडिमा यात्रा गर्दा हराएको नगत र सुन भेटाएर सहयोग गरेको मा गाडि चालक तथा यातायात प्रा लि लाई धन्यवाद दिएकि थिइन । यसरि सबै गाडिहरुले यसरि नै सबैको समान सुरक्षित गरिदिए त्रिसिदेस्वरी राप्ती यातायात सेवा प्राली का गाडिहरुमा यात्रा गर्न बिश्वस्त हुने बताएकि थिइन ।
त्यस्तै त्रिसिदेस्वरी राप्ती यातायात सेवा प्राली का कर्मचारी ज्ञानु हमाल ले कुनै पनि गाडी मा छुटेको समान गाडी धनी ले भेटाए सम्म र आफ्नो प्रा लि ले थाहा पाए सम्म सम्बन्धि त ब्यक्ति लाई बुझाइ दिने आफ्नो कर्तव्य भएको बताए ।
