असार २०, सल्यान ।

सल्यानमा जारी निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाइ खतिवडा द्वारा जारी आदेश अनुसार २१ गते बिहान १ बजेदेखि असार २१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।

जिल्लामा कोरोना संक्रमित मृत्युदर घटेपनि संक्रमणको दर उच्छ भएको निष्कर्ष सहित निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले बताएको छ ।

यद्यपि निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउदै लगिएको छ । यसपटक निषेधाज्ञा थओअ गरिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार व्यवसाय खुल्ने छन भने निजि तथा सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा संचालणमा हुन सक्ने बताइएको छ ।

हेर्नुहोस, प्रजिअ द्वारा जारी आदेशको पूर्णपाठ

No photo description available.

May be a black-and-white image of text that says 'निर्णयनं. गृह मन्त्ालय, गुनासो व्यवस्थापन शाखा को प.सं. गुनासो ০७७/ ৩5 च.नं. ६११, मिति ०३ गतेको पत्रसाथ प्राप्त कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको प.सं. गतेको पत्रका :१०९ ९१, च.नं. २०५ मिति २०७६/ अनुदानमा सम्बन्धमा जानकारी गराइयो सम्बन्धमा नेपाल सरकारले खरिद गरेको प्राप्त गरेको कोभिड-१९ विरुद्धका भ्याक्सीनहरु नेपाल सरकारको प्राथमिकता अनुसार मात्र व्यक्ति तथा नागरिकलाई खोप सविधा उपलब्ध गराउने व्यवस्था स्वास्थ्य सेवा कार्यालयले मिलाउने साथै उक्त कार्यालयले खोप अभियानमा अनियमितता भए नभएको सम्बन्धमा समेत प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने'