सल्यान १९ जेठ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगत सल्यानको दार्मा गाँउपालिका वडा ४ मा मजदुर गर्दै यि बृद्ध आमा । सरकारले गरीब परिवारलाई रोजगारी दिने उद्देश्यले प्रधानमन्त्रि रोजगार कार्यक्रम हाल संञ्चालन भईरहेको छ । रोजगारीको नाममा पुरुष भन्दा महिलाहरु नै यो कार्यक्रममा बढी सहभागि भएको देखिन्छ ।