सल्यान १० बैशाख ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले आसन्न स्थानिय तहको निर्वाचनमा सल्यानमा नेकपा माआवादी केन्द्रको आफ्नै ढङगको गठबन्धन हुने बताएका छन् । उनले आफ्नो समाजिक संजाल फेसबुकमा आजको कर्णाली प्रदेश गठबन्धन सयन्त्रले नेकपा माओबादी केन्द्र सल्यानलाई अपमान गरेको भन्दै आजको निर्णय मान्य नहुने जानकारी गराएका छन् ।
यस्तो लेखेका छन् बस्नेतले आफनो फेसबुक पोस्टमा

